लुम्बिनीको धार्मिक पर्यटन प्रबद्र्धनमा सरकारी जोड

लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरु अर्घाखाचिको सुपा, नर्सिङस्थान, मथुरा, प्युठानको स्वर्गद्वारी, ईस्नाथान, गौमुखी, गुल्मीको रेसुंगा र रिडी, पाल्पाको भैरवस्थान र सिद्धबाबा प्रसिद्ध धार्मिक पर्यटकीय स्थलहरुको रुपमा स्थापीत रहेका छन् ।

अर्घाखाचिको मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने लुम्बिनीका मुख्यमन्त्री चेतनारयण आचर्यले बताएका छन् ।

मथुरामा आयोजित एक धार्मिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले मथुरालाई लुम्बिनी प्रदेशको मात्रै नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी रहेको बताए ।

सो अवसरमा जंगबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको जानकारी गराए । कार्यक्रममा मुख्यमन्त्री आचर्यले लुम्बिनी प्रदेशको समृद्धिको आधारशीला पनि पर्यटन भएकोले सरकार त्यसतर्फ बढी केन्द्रिकृत भएर काम गरिरहको समेत बताए । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरु अर्घाखाचिको सुपा, नर्सिङस्थान, मथुरा, प्युठानको स्वर्गद्वारी, ईस्नाथान, गौमुखी, गुल्मीको रेसुंगा र रिडी, पाल्पाको भैरवस्थान र सिद्धबाबा प्रसिद्ध धार्मिक पर्यटकीय स्थलहरुको रुपमा स्थापीत रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5