
नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेकाे छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ निर्माण गरिएकाे छ ।
तस्बिर : प्रतीक पाैडेल




