
साेमबार एकाबिहानै भैरहवा स्थित लुम्बिनी गेटबाट देखिएकाे दृश्य । बिहान केही बेर आकाशबाट पानिका थाेपा परेता पनि पानी परेन । तर भैरहवाकाे उत्तरि पश्चिमि क्षेत्रकाे आकाशमा बादल भने लागेकाे छ । साेहि बादलमुनि देेखिएकाे आकर्षक लुम्बिनी गेट ।
तस्बिर : अस्मिता अधिकारी




