
भैरहवा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य सुपरजोन रुपन्देही क्षेत्रमा पर्ने सियारी गाउँपालिका वडा नं २ मा रहेको माछा पोखरी बाट माछा मार्नको लागी जाल फाल्दै एक किसान । मत्स्य सुपर जोन बाट बर्सेनि करिब ५ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । रुपन्देही पछिल्लो समय माछामा आत्मनिर्भर बन्दै गएको छ ।




