पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचन्ड रुपन्देहीको ओमसतियामा (फोटोफिचर)

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचन्ड रुपन्देहीको ओमसतियामा आएका छन् । उनले ओमसतिया वडा नम्बर ६ मा रहेको जमुहानी पोखरा ताल तथा पार्क निर्माण कार्यको शिलन्यास समेत गरेका छन् ।

उक्त कार्यक्रममा माओवादीका केन्द्रिय पदाधिकारी सहित सहभागिता जनाएका प्रचन्डलाई स्थानियहरुले ७१ किलोको फुलको माला र स्थानिय झाकि तथा सस्कृति प्रदर्शन गरी स्वागत गरेका थिए ।

तस्वीरहरुः मनोज क्षेत्री, प्रतिक पौडेल

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5