
प्रधानमन्त्री शुुसीला कार्किले बुुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । उनले लुम्बिनीमा मायादेवि मन्दिरमा पुजा अर्चना गरेकी छन् । मायादेविमा पुजा अर्चना गर्नुपूर्व उनले लुम्बिनी स्थित अन्तराष्टिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र, संग्रहालय, थाई बिहार पनि अवलोकन गरेको लुम्बिनी विकास कोषका प्रवक्ता समेत रहेका बरिष्ठ निर्देशक ज्ञानिन राईले नेपाल वर्ड डटकमलाई बताए ।
उनले लुम्बिनीको मह्तव संसारभरि रहेको पनि बताएकी छन् । लुम्बिनी भ्रमण पछि उनी बुुटवल फर्किएको बताइएको छ ।

फोटाः सौजन्य ज्ञानिन राई ।







