बुद्ध जयन्तिमा लुम्बिनीमा सभामुख !  (फोटो फिचर)

२५७० ओै बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा सभामुख डोलप्रसाद अर्यालले मायादेवि मन्दिर भित्र बौद्ध परम्परा अनुसार पुजापाठ गरेका छन् । मायादेवि मन्दिर भित्र भगवान बुद्धको पदचिन्ह (मार्कर स्टोन) भएको ठाउमा सभामुख अर्यालले पुजा गरेका हुन् । पुजामन सस्कृति तथा पर्यटन मन्त्री गणेश पौडेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहारकाल लामा , प्रतिनिधि सभा सदस्यहरु पनि सहभागी भएका थिए ।

शुक्रबार बिहान बुद्ध जन्म स्थल लुम्बिनीमा मनाईएको बुद्ध जयन्ति समारोहमा कुनै भाषण र मन्तब्य राखिएन ।

तस्बिरहरु: मनोज क्षेत्री

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5