प्रगतिनगरको प्रगतिकोलागि चुनाबी मैदानमा

पद एक उम्मेदवार तीन- बुटवल उपमहानगर पालिका वडा नं ११ स्थित प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडको अध्यक्ष एक पदकोलागि ३ जना प्रत्यासी सामुहिक तस्वीर खिचाउँदै । १६ सदस्यीय कार्यसमितीकोलागि कृष्ण प्रसाद चौधरी, कैलाश खड्की र रन्जित चौधरीले अलग अलग प्यानल बनाई चुनाबी मैदानमा उत्रीएका छन् । यो संस्थामा १६ सय भन्दा बढी सदस्य रहेका छन्। तस्वीरः नरेश /नेपाल वर्ड

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5