नया बर्षमा पर्यटकियद्वारमा सास्ति !

बुद्ध जन्मस्थल लुम्बिनी जाने भैरहवा स्थित लुम्बिनी गेट नजिकै सडक मर्म्मत थालिएपछि यात्रुहरुलाई समस्या पर्न थालेकाे छ । एक हप्ता अगाडि मर्मत सम्भार शुरु गरिएकाे उक्त सडक खन्डमा बनाईएकाे खाल्डाखुल्डिले गेटकाे साैन्दर्यता पनि बिगारेकाे छ । तस्विर खिचाउन रुचि हुनेहरुकाेलागि महत्त्वपूर्ण अाकर्षक केन्द्र मानिदै अाएकाे उक्त गेटमा यतिबेला फाेटाे खिचाउनेहरु निराश भएका छन् । तस्वीर : विजय यादव

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5