राप्रपाले रुपन्देही क्षेत्र नं ३ मा घरदैलाेलाई तिब्रता दिदै (फाेटाे फिचर)

भैरहवा । रास्ट्रिय प्रजातान्त्र पाटि (राप्रपा) ले रुपन्देही क्षेत्र नं ३ मा घरदैलाेलाई तिब्रता दिएकाे छ ।

बरिष्ठ क्याप्टेन गाैरब बाेहाेरा उमेदवार रहेकाे उक्त क्षेत्रमा पाटिका केन्द्रीय नेताहरु ताहिर अलि, प्रदिप उदय, स्वाति थापा, बसन्त शाहि, सागर राणा सहितका सयाै नेता कार्याकर्ता सिद्धार्थनगरका विभिन्न वडा तथा टाेलमा पुगि मतादाता भेटघाट गरिरहेका छन् ।

रुपन्देही क्षेत्र नं ३ मा पाटिका तर्फबाट उम्मेद्वार रहेका गाैरबकाे जितलाई सुनिश्चित गर्न पाटिका केन्द्रीय नेताहरु नै उमेदवारसँगै घरदैलाेमा हिडिरहेकाे देखिन्छ ।

०७९ काे निर्वाचनमा तत्कालिन बहालवाला गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई फराकिलाे मतानान्तरले पराजित गर्दै राप्रपाका बरिस्ठ नेता दिपक बाेहाेरा विजयि भएका थिए । पाेस्ट काेभिढकाे कारण बरिस्ठ नेता बाेहाेराकाे निधन भईसकेकाे छ । स्वर्गीय बाेहाेराका जेस्ठ सुपुत्र रहेका गाैरब यतिबेला रुपन्देही ३ मा चुनाबि मैदानमा छन् ।

तस्विरहरु- विजय यादव/ प्रतीक पाैडेल

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5