बालेन सरकारमा यस्ता छन मन्त्रीका नयाँ अनुहार

भ्रष्टाचार र नातावाद विरुद्ध भदौ २३ र २४ गतेको जेनजि विद्रोह मार्फत तत्कालिन सरकारलाई सत्ताच्युुत गरेपछि बनेको शुुसिला कार्की नेतृत्वको सरकाले गत फागुन २१ मा प्रतिनिधिसभा सदस्य पदको मध्यावधि निर्वाचन सम्पन्न गर्यो । उक्त निर्वाचन मार्फत देशभरबाट १८२ सिट सहित रास्वपाको झन्डै दुईतिहाइ बहुमत आयो ।

निर्वाचन ताका बालेन शाहकै कारण जनताले आखा चिम्म गरेर घन्टीमा मतदान गरे । राजनैतिक विश्लेषकहरूका अनुुसार गत निर्वाचनमा जनताले रास्वपालाई नभई बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी गरिएको घोषणालाई साकार पार्न घन्टीमा मतदान गरेका थिए । त्यसैको फलस्वरुप निर्वाचनको समयमा काठमाण्डौ महानगरको मेयर पदबाट राजिनामा दिएर रास्वपाको बरिष्ठ नेता बनेका बालेन शाह अन्ततः मुलुकको प्रधानमन्त्री चयन भएका छन् ।

बालनले आफ्नो क्याबिनेटमा नयाँ र चर्चित अनुहारलाई स्थान दिएका छन् । को को छन त बालेनको टिममा मन्त्रीहरु । हेरौ तस्वीरमा ।

तस्वीर संयोजनः मनोज क्षेत्री

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5