रुपन्देही–४ मा मतगणना कार्यालयको तयारी पूरा

रुपन्देहीका क्षेत्र नम्बर ४ मा मतगणनालाई व्यवस्थित गराउनेसरि तयारी भईरहेकने छ । उक्त क्षेत्रमा रहेको सबै मतदान केन्द्रको ४८ मतदान स्थलमा रहेका १३३ मतदान केन्द्रबाट गणना स्थल कोटहिमाई गाउँपालिकामा सङ्कलन गरिने र उक्त ठाउँमा गणना गरिने छ ।
गणना स्थलमा तार जाली सि सी टि.भि. सहित सुरक्षाको पुरै व्यवस्थापन गरिएको रुपन्देही क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृत टोपबहादुर बिस्टले बताए ।
ग्रामणि क्षेत्र रहेको निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २२ जना उम्मेदवार रहेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5