चुनावी मौन अवधिको बिच पनि होली पर्व विशेष रूपमा मनाए

भैरहवा । चुनावी मौन अवधिको बिच पनि होली पर्व विशेष रूपमा मनाइएको छ । संस्कृति र परम्परालाई मौन अवधिले पनि छेक्न सकेको छैन । यद्यपि विगतको जस्तो तामझामपूर्ण नभएता पनि मानिसहरू सानो सानो समूहमा भेला भई यो पर्व मनाएको छ । देशैभर रङगहरुकाे पर्व होली मनाइएको हो (फाेटाेफिचर)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5