
नेपाल वर्ड
रुपन्देही क्षेत्र नम्बर १ मा जसपा नेपालको तर्फबाट उम्मेदवार रहेका असलम खानले चुनाबी प्रचारलाई सृजनशील रुपमा गरिरहेका छन् । उनले आफ्नो चुनाब चिन्ह छाता सहित आफ्ना नेता कार्यकर्तालाई प्रचारमा हिडेका छन् । यसले उक्त क्षेत्रमा नयाँ र रोचक देखिएको छ ।

सयौको संख्यामा रंगी विरंगी छाता ओढेर महिला तथा पुुरुषहरु निर्वाचन क्षेत्रमा चुनाबी प्रचारमा खटिएका छन् ।









