
नेपालको सुदूरपश्चिम प्रदेशको महाकाली नदीमाथि निर्मित महाकाली पुल (चाँदनी दोधारा) । २०६० मा उद्घाटन भई सञ्चालनमा आएको यस पुलले पश्चिम क्षेत्रमा रहेका तत्कालीन चाँदनी र दोधारा गाविसलाई जोडेको छ । उक्त गाविस अहिले चादनी दोधारा गाउँपालिकाका नामले परिचीत छ । तस्वीरः छवि ज्ञवाली




