नेपाल वर्डको शुभारम्भ

भैरहवामा प्रधान कार्यलय रहनेगरी नेपाल वर्ड डट्कमको शुभारम्भ भएको छ । लुम्बिनीखबर ग्रुपले उक्त अनलाईन सन्चालनमा ल्याएको हो । उक्त अनलाईनको एक विशेष समारोहकाबीच शुभारम्भ गरिएको हो । लुम्बिनीखबर ग्रुपले विगत १३ बर्षदेखि लुम्बिनीखबर पत्रिका र विगत ४ बर्षदेखि समता टेलिभिजन सन्चालन गर्दै आएको छ । पत्रिका र टिभिसँगै उक्त ग्रुपले अनलाईन पनि सञ्चालन गर्न थालेको हो ।

उक्त अनलाईनको लुम्बिनीखबर सञ्चार गृह प्रा.लिका अध्यक्ष गोकुल पोखरेल, पुर्व अध्यक्ष थानेश्वर पान्डे, बरिष्ठ लेखक तथा विश्लेषक उमेश रिजाल र सिद्धार्थ होटल एशोसियनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले संयुक्त रुपमा    शुभारम्भ गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5