लुम्बिनीका महिलाहरूले घरेलु प्याड बनाउन सिकेपछि हर्षित

रुपन्देही, चैत  १० । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनिटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्ने महिलाहरू धेरै हुनुहुन्छ । कपडा प्रयोग गर्दा समस्या … Continue reading लुम्बिनीका महिलाहरूले घरेलु प्याड बनाउन सिकेपछि हर्षित