पर्यटकीय सहर भैरहवाको मुख्य सडकको लोभलाग्दो सौन्दर्यता (फोटो फिचर)

पर्यटकीय सहरको रुपमा परिचीत भैरहवाको मुख्य सडकखन्ड बेलहिया बुटवल सडकखन्डमा रोपिएका फुलहरु फुलेका छन् । सडकको बिच भागमा लगाइएको फुलहरु फागुनको दोस्रो सातातिर फुलेको देख्दा बिस्तारै बढ्दै गएको गर्मि र तातो हावामा पनि शीतलता सृजना गरेको छ ।

सिद्धार्थनगरपालिकाका मेयर ईस्तियाक अहमद खानको ग्रीन भैरहवा, क्लिन भैरहवाको नारालाई अंगीकार गर्दै नगरपालिकाले विभिन्न संघसंस्था र प्रतिष्ठानको सहकार्यमा फुलका विरुवा रोप्ने र संरक्षण गर्ने काम अगाडी बढाएको छ ।

तस्वीरः मनोज क्षेत्री

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5