समवदेना प्रकट गर्दै पत्रकारको समुह

पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष दिपक ज्ञवाली, पूर्वउपाध्यक्ष अमृता अनमोल, पत्रकार भुवन पाण्डे र नम्रता अर्यालको घरमा समवेदना प्रकट गर्ने क्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायत । पत्रकार पाण्डेका बुबाको केही दिन अगाडि निधन भएको थियो । तस्बिर मनोज क्षेत्री

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5